काठमाडौँ – लोकतान्त्रिक समाजबादी पार्टीका नेता एकवाल मियाँ नेकपा ९एमाले० प्रवेश गरेका छन् ।
बारा–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं लोसपा नेता एकवाल मियाँ निर्वाचनको पूर्वसन्ध्यामा एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी ओलीले खादा र अबिर लगाएर एमालेमा स्वागत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्