सत्ता गठबन्धनमा सहमति, कुन क्षेत्र कसलाई ? (सूचीसहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०७९, शुक्रबार
0 Min Read
Aa

जसपा बाहिरिएपछि गठबन्धनमा  भित्रिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सीट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने गरी सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सिट बाडफाड टुंगिएको छ ।

जस अनुसार प्रतिनिधिसभा तर्फ नेकपा माओवादी केन्द्रले ४५, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चालाई २ स्थानमा उम्मेदवारी दिनेछन्  । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।

- Advertisement -
Ad image

सूची :

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्