नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका उम्मेदवारको प्रदेश इन्चार्जमार्फत टिकट पठाएको छ । भीम रावलको ठाउँमा झपट बोहोराले टिकट पाएका छन् भने केही सीट तालमेलका लागि छोडिएको छ ।
यी हुन् एमालेका उम्मेदवार
बझाङ :
प्रतिनिधिसभा
ऐन महर
प्रदेशसभा
अफिलाल ओखेडा
एलबी रावल
बाजुरा :
प्रतिनिधिसभा
कर्णबहादुर थापा
प्रदेशसभा
लालबहादुर थापा
बलदेव रेग्मी
दार्चुला :
प्रतिनिधिसभा
गणेश ठगुन्ना
प्रदेशसभा
हर्देब जोशी
रामदत्त जोशी
बैतडी :
प्रतिनिधिसभा
दामोदर भण्डारी
प्रदेशसभा
सुरेन्द्र पाल
लीलाधर भट्ट
डडेलधुरा :
प्रतिनिधिसभा
कांग्रेस वीपीका उमेदवार कर्ण मल्लको लागि
प्रदेशसभा
पठानसिंह बोहोरा
गजेन्द्र शाही
डोटी :
प्रतिनिधिसभा
गौरी ओली
प्रदेश सभा
चक्र मल्ल
टेकबहादुर बम
अछाम- १ :
प्रतिनिधिसभा
झपट बोहोरा
प्रदेशसभा
कृष्णप्रसाद जैशी
देवबहादुर कुँवर
अछाम- २ :
प्रतिनिधिसभा
यज्ञ बोगटी
प्रदेश सभा
भीम विष्ट
शिव उपाध्याय
कञ्चनपुर- १ :
प्रतिनिधिसभा
तारा लामा
प्रदेशसभा
पल्लबराज भट्ट
वीरबहादुर थापा
कञ्चनपुर- २ :
प्रतिनिधिसभा
नरबहादुर धामी
प्रदेशसभा
कृपाराम राना
बचन सिंह
कञ्चनपुर- ३ :
प्रतिनिधिसभा
नीरुदेवी पाल
प्रदेशसभा
सुरेन्द्र विष्ट
तालमेल गर्ने
कैलाली- १ :
प्रतिनिधिसभा
टपेन्द्र रावल
प्रदेशसभा
द्वारिका न्यौपाने
तालमेल गर्ने
कैलाली- २ :
प्रतिनिधिसभा
झपट रावल
प्रदेशसभा
कमला वली
डेजी पाण्डे
कैलाली- ३ :
प्रतिनिधिसभा
गौरीशंकर चौधरीप्रदेशसभा
जयनारायण जोशी
तालमेल गर्ने
कैलाली- ४ :
प्रतिनिधिसभभा
लेखराज भट्ट
प्रदेशसभा
भीमबहादुर देउवा
हरिसिंह साउद
कैलाली- ५ :
प्रतिनिधिसभा
नारदमुनि राना
प्रदेशसभा
यज्ञ बास्तोला
दुर्गा जोशी


प्रतिक्रिया दिनुहोस्