प्रचण्ड गोरखा – २ बाट उम्मेदवार बन्ने

सत्ता गठबन्धनको मुख्य साझेदार नेपाली कांग्रेसको एउटा तप्काले केहि आइएनजिओको सहयोगमा एमाले, राप्रपा लगायत सँग साठगाठ गरेपछि, प्रचण्ड सुरक्षित क्षेत्र गोरखा सरेको बताइएको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रको भर्खरै सम्पन्न पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन–३ छाडेर प्रचण्डलाई गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको बनाउने निर्णय गरेको हो ।

- Advertisement -
Ad image

सत्ता गठबन्धनको मुख्य साझेदार नेपाली कांग्रेसको एउटा तप्काले केहि आइएनजिओको सहयोगमा एमाले, राप्रपा लगायत सँग साठगाठ गरेपछि, प्रचण्ड सुरक्षित क्षेत्र गोरखा सरेको बताइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्