भीम रावललाई टिकट नदिने केपी ओलीको निर्णय

टिकट वितरणको एकल अधिकार पाएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेता भीम रावलले टिकट नदिने भएका छन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

टिकट वितरणको एकल अधिकार पाएका नेकपा एमालेका अध्यक्ष  केपी ओलीले नेता भीम रावलले टिकट नदिने भएका छन् । एमाले स्रोतका अनुसार, अछाम–१ बाट झपट बोहोरालाई एमाले अध्यक्ष ओलीले टिकट दिइएका छन् ।

अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको थियो । रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् । ओली सँग अध्यक्षमा पराजित रावल १० बुदे गरेर एमालेमै बसेका थिए ।

- Advertisement -
Ad imageAd image

अध्यक्ष केपी शर्मा ओलीले झपट बोहोरालाई उम्मेदवार बनाउने निर्णय सुनाएका हुन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्