एमाले र राप्रपाबीच चुनावी तालमेलको निम्ति छलफल शुरु

नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेलको निम्ति छलफल शुरु भएको छ । चुनावी तालमेलको बारेमा छलफल गर्न राप्रपाका नेताहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । राप्रपासँग एमालेको आंशिक तालमेलमात्र हुने बताइएको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०७९, शुक्रबार
0 Min Read
Aa

नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेलको निम्ति छलफल शुरु भएको छ । चुनावी तालमेलको बारेमा छलफल गर्न राप्रपाका नेताहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । राप्रपासँग एमालेको आंशिक तालमेलमात्र हुने बताइएको छ ।

राप्रपासँग एमाले अध्यक्ष ओलीलेनै धेरै विषय टुंगिसकेकाले अब कुन कुन क्षेत्रमा एमालेले राप्रपाका उम्मेदवारलाई सघाउने भन्ने अन्तिम किनारा लाउँ मात्र बाँकी छ ।

- Advertisement -
Ad imageAd image

झापा,रुपन्देही,चितवन,नुवाकोट,सिन्धुपाल्चोक,धादिङ लगायतका क्षेत्रमा तालमेल हुने बताइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्