नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूची प्राप्त भएको छ । जसअनुसार मधेशी पुरुष कोटाको पहिलो नम्बरमा विमलेन्द्र निधि रहेका छन् ।
यसैगरी खसआर्य पुरुषतर्फ पहिलो नम्बरमा कांग्रेस प्रवक्ता प्रकाशरण महतको नाम राखिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा,गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाम छैटौं नम्बरमा छ । महिला तर्फ पहिलो नम्बरमा काठमाडौंकी अम्बिका बस्नेत र दोस्रो नम्बरमा झापाकी सरीता प्रसाईं रहेका छन् ।
पुर्वमन्त्री गोपालमान श्रेष्ठ आदिवाशी जनजाती तर्फ पहिलो नम्बरमा रहेका छन् ।
बिस्तृत हेर्नुहोस :





प्रतिक्रिया दिनुहोस्