महानवमीको अवसरमा राष्ट्रपतिद्वारा देवी दुर्गा स्वरूप नौ कन्याहरूको पूजा (फोटोफिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैँको नवौँ दिन महानवमीको अवसरमा नव दुर्गादेवीको पूजा आराधना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शीतल निवासमा वैदिक विधि अनुसार नेपाल नव दुर्गा स्वरूप  बाल मन्दिरका नौ जना कन्याहरूको पूजा गर्नु भएको हो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैँको नवौँ दिन महानवमीको अवसरमा नव दुर्गादेवीको पूजा आराधना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शीतल निवासमा वैदिक विधि अनुसार नेपाल नव दुर्गा स्वरूप  बाल मन्दिरका नौ जना कन्याहरूको पूजा गर्नु भएको हो ।

यसैक्रममा वहाँले ती कन्याहरूलाई टीका लगाएर दक्षिणसहित लत्ताकपडा समेत उपहार दिनुभयो  । कन्याहरूलाई दुबोले गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैँ खुट्टा धोएर सुत्नु पनि आग्रह गर्नु भएको थियो  ।

प्रतिक्रिया दिनुहोस्

Array