झापाको धेरै स्थानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०७९, शुक्रबार
0 Min Read
Aa
mahusam

काठमाडौँ – शुक्रवार (आज) बिहान झापाको धेरै स्थानमा भारी वर्षा भएको छ । बिहान ५ बजेको मापनअनुसार पछिल्लो २ घण्टा झापाको चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई-गैडे, दमक लगायत झापाको धेरै स्थान तथा झापा-इलामको सीमा आसपास भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मेची, बिरिङ, निन्दा, बक्राहा, अदुवाखोला, मावा-रतुवा लगायत झापाका स-साना नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: