ललितपुरको कवाडी गोदाममा आगलागी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – ललितपुरको धोबीघाटस्थित कवाडी गोदाममा आगलागीभएको छ। आगलागी आज दिउँसो भएको हो।

आगलागी अझै नियन्त्रणमा आएको छैन। आगो निभाउने प्रयास भइरहेको छ। आगलागी हुँदा तीन जना घाइते भएका छन् ।

तीन जना घाइते  यस सम्बन्धमा विस्तृत विवरण आउन बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस्

Array