पहिलो टीट्वान्टी: इंग्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले हार्‍यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा इंग्ल्यान्डले पाकिस्तानलाई हराएको छ । कराचीमा मंगलबार राति इंग्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।

यस जितसँगै पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले ७ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तानको भ्रमण गरेको हो । इंग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array