साफ महिला टोलीका प्रशिक्षक कुमार थापाको राजीनामा; कप्तानले माफी मागे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– साफ महिला च्याम्पियनसिपको उपाधि जिताउन नसकेको राष्ट्रिय महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा र कप्तान एञ्जिला तुम्बापो सुब्बाले माफी मागेका छन् भने प्रशिक्षकबाट कुमार थापाले राजीनामा दिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल बगलादेशसँग ३–१ गोलले पराजित भएको थियो । नेपाल महिला फुटबल टोलीको प्रशिक्षकबाट कुमार थापाले राजीनामा दिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल बगलादेशसँग ३(१ गोलले पराजित भएको थियो । यो हारसँगै थापाले टिमको मुख्य प्रशिक्षक पदमा नबस्ने बताए । उनले आफूले बाचा गरे अनुसार नतिजा नआउँदा राजीनामा दिएको बताएका छन् ।​

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: