हेटौडाको कागती बगान (फोटोमा)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

हेटौडा –१२ हात्ती गौडा का राजदेव लामाले लगाएको कागती काटछाट पछि बोर्ड़ो पेस्ट लगाई सफा गरिएको कागती बगान  रहेको छ ।

एउटा कागतीको बोटमा ५ सयदेखि २००० दानासम्म फल्छन्। बोट लगाएको १ देखि २ वर्षमा कागतीले फल दिन थाल्छ । राम्रो हेरचाह गर्दा एउटा कागतीले २५ वर्षसम्म आम्दानी दिन्छ ।

कागती नेपालको तराई र पहाडि भु–भागमा राम्रो उत्पादन हुन्छ ।

नेपाली बजारमा धेरै कागती भारतीय बजारबाट आउँछ ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: