चाडबाड नजिकिदै गर्दा सुनको भाउ लगातार घट्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– अघिल्लो दिनको भन्दा सुन तोलामा ७ सय रुपैयाँले घटेर बुधवार ९२ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । मंगलबार सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँ रहेकोमा बुधबार घटेर ९२ हजार ८ सयमा आइपुगेकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला एघार सय ७५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा ३५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँमा आएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिकरुपमा घट्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: