साफ महिला च्याम्पियनसिप: सेमिफाइनलमा भारत नेपालको प्रतिस्पर्धा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सेमिफाइनलमा भारतसँग खेल्लने भएको छ । मंगलबार भएको खेलमा बंगलादेशले भारतलाई ३–० गोल अन्तरले हराउँदै भारत समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेपछि नेपाल र भारतबिच सेमिफाइनल खेल्ने भएका हुन् । समूह ‘बी’ को विजेता नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता रहेको छ ।
अघिल्लो संस्करणको साफको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल खेल शुक्रबार ५ः३० बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: