नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । इन्स्योरेन्सको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०।७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

Array