राष्ट्रिय वाणिज्य बैंकमा एक वर्षे करारमा कर्मचारी माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्ति गर्न एक वर्षे करार सेवाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थाअनुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि बैकले आवेदन आह्वान गरेको हो ।
११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागिएको र आवेदन बैंकको वेभसाइटमा गएर सात दिनभित्र भर्न सकिने बैंकद्वारा जारी सूचनामा छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: