बागमती प्रदेशको कामकाजको भाषा तामाङ र नेपाल भाषालाई बनाउन सम्भव होला त ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं–
बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरेको छ । यसका लागि सरकारले गर्नुपर्ने सबैखालका तयारी र प्रक्रियाका लागि प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताएका छन् । सरकारी कामकाजको भाषा बनाउने व्यवहारिकरुपमा कतिको सहज हुन्छ भन्ने चाहि अध्यायनकै क्रममा रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array