राष्ट्र बैंकसँग बैंकहरुले लिए ५२ अर्ब ७६ करोड सापटी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं–
तरलता अभावपछि बैंकहरुले बिहीबार ५२ अर्ब ७६ करोड रुपैयाँ सापटी राष्ट्र बैंकबाट लिएका छन् । राष्ट्र बैंकका अनुसार ३१ वटा बैंक तथा वित्तीय संस्थाहरुले ८.५ प्रतिशत ब्याजको स्थायी तरलता सुविधा (एसएलएफ) लिएको बताएको छ । राष्ट्र बैंकका अनुसार बिहीबारसम्म गरेर चालु आर्थिक वर्ष १५ खर्ब ४ अर्ब ९ करोड ७५ लाख रुपैयाँ स्थायी तरलता सुविधा लिएका हुन् ।
बिहीबार २० अर्ब रुपैयाँको १४ दिने रिपो लिउका छन् । १२ वटा संस्थाले उक्त सापटी लिएका हुन्। चालु वर्ष ५० अर्ब रुपैयाँ रिपो चलाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: