शेयर बजार दोहोरो अंकले घटयो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँँ  – साताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसुुचक आज २१.२२ अंकले घटेर १९५१.७९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेपनि उन्नति सहकार्य लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, एनएमबि हाइब्रिड फण्डको २.५४, सामुदायिक लघुवित्तको १.९९, मन्दाकिनी हाइड्रोपावरको १.९६ र एनआइसि एसिया ग्रोथ फण्डको १.४२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array