बागमती प्रदेशका तीन जिल्लामा २२ गते सार्वजनिक बिदा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ९ चैत २०७८ मा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन जिल्लामा भदौ २२ गते बुधबार सार्वजनिक बिदा दिएको हो ।

मन्त्रालयका अनुसार सार्वजनिक बिदा मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्रै लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array