सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं–

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवाहार गरेको भनेर पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् ।

सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । त्यसलगत्तै गुरुङ थुनामुक्त भए ।

प्रतिक्रिया दिनुहोस्