सेयर बजार असोजदेखि  हप्तामा २ दिन बन्द हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ  – नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० सञ्चालक समितिको बैठकले शुक्रबार सयेर कारोबार बन्द गर्ने निर्णय गरेको छ । आइताबार बसेको बैठकले असोजदेखि सातामा दुई दिन सेयर कारोबार बन्द हुने गरेको हो ।

सरकारले जेठ महिनादेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेप्सेमा शनिबार र आइतबार कारोबार बन्द भएको थियो । आइतबारको सट्टा शुक्रबार खोलिएको थियो । कम्पनीले नयाँ कार्य गर्नको लागि पर्याप्त समय नहुने जस्ता समस्याका कारण शुक्रबार सेयर कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले जनाए ।

प्रतिक्रिया दिनुहोस्

Array