अघिल्लो निवार्चनमा राजेन्द्र महतोसँग हारेका कांग्रेस नेता विमलेन्द्र निधि समानुपातिकमा सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

जनकपुर – धनुषा क्षेत्रनम्बर ३ को क्षेत्रीय समितिले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम प्रतिनिधि सभाका लागि समानुपातिक तर्फबाट सिफारिस भएको छ । निधिको नाम समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभागले जानकारी दिएको छ । अघिल्लो पटकको निर्वाचनमा निधि लोसपा नेता राजेन्द्र महतोसँग भारी मतले पराजित भएका थिए ।
यसपटक पनि आफू अनुकूल चुनावी परिणाम नआउने संकेत पाएपछि निधि समानुपातिकमा रहेर सिट सुरक्षित गर्न चाहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array