डिजेल र मट्टीतेलको मूल्यमा भारी वृद्धि

निगमले जारीगरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १७८ रूपैयाँ लिटर पर्नेछ। निगमले पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ। हाल पेट्रोल लिटरको १८१ रूपैयाँ र एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ। हवाई इन्धन (आन्तरिक) को प्रतिलिटर १९० रूपैयाँ छ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्यमा भारी वृद्धी गरेको छ भने पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको छ  । आज बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर ६ रूपैयाँ बढाएको हो।

निगमले जारीगरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १७८ रूपैयाँ लिटर पर्नेछ।

निगमले पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ। हाल पेट्रोल लिटरको १८१ रूपैयाँ र एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ। हवाई इन्धन (आन्तरिक) को प्रतिलिटर १९० रूपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्

Array