आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

२०७९ भदौ १६ बिहिवार सेप्टेम्बर ०१
मेष

व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।

मिथुन

नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ ।

सिंह

बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने र हिम्मत बढ्नेछ ।

तुला

नयाँ काम वा रोजगारको अवसर पनि मिल्नेछ, तर मन भने कमजोर रहन सक्छ ।

धनु

विद्या र बुद्धिको विकास हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला ।
कुम्भ

कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । आफन्तले चुनौतीबाट मुक्त हुन सहयोग पनि गर्नेछन् ।

बृष

भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।

कर्कट

रमाइलो यात्राको योग रहेको छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा बढी सफलता मिल्ला ।

कन्या

एकपछि अर्को अवसर आउनाले काम सम्पन्न पनि हुनेछ ।

बृश्चिक

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

मकर

वैदेशिक कार्य अघि बढ्नेछ । आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन

आँटेको काममा सफलता नमिल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्