आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

२०७९भदौ १५ बुधवार, २०२२ अगष्छ ३१
मेष

चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मिथुन

नियमित खर्च र स्वास्थ्यमा खर्च बढ्नेछ ।

सिंह

परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला र यात्रा पनि हुनेछ ।

तुला

आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।

धनु

कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

कुम्भ

लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।

बृष

पारिवारिक जीवन र प्रणय सम्बन्ध पनि सकारात्मक नै देखिन्छ ।

कर्कट

एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

कन्या

धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको काम पुरा हुन पनि सक्छ ।

बृश्चिक

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ र यात्रा पनि होला ।

मकर

व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।

मीन

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

प्रतिक्रिया दिनुहोस्