कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ। बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो।

नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए। गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array