नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
केहि दिन अघि नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । नारायणी डेभलपमेन्ट बैंकले १ः १ को अनुपातमा आफ्ना शेयरधनीहरुलाई प्रति कित्ता अंकित मुल्य रु। १००।– दरको २६,२४,६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: