मुस्ताङको मिठो स्याउ(फोटोमा)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

जोमसोम- मुस्ताङ्को मिठो स्याउ मुस्ताङ्मा गोल्डेन डेलिसियस्, रोयल डेलिसियस्, फुजी, रिचा रेड डेलिसियस्, रेड डेलिसियस्लगायतका १३ प्रजातिका स्याउहरूको खेति गरिन्छ । जिल्लाको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ्, टकुचे, जोमसोम, कागवेनी, पाक्लिङ्, लुप्रा, ताम्बे र छुसाङ गाउँ आदी स्थानमा स्याउको राम्रो खेति हुने गरेको छ । स्वादमा कहलिएका मुस्ताङ्को स्याउ स्वदेशमा मात्र नभई विदेशमा समेत प्रख्यात छ । अहिले बजारमा पनि मुस्ताङ्ग स्याउको सिर्जन सुरु भएको छ ।

फोटो: गोरक्षा पोष्ट

प्रतिक्रिया दिनुहोस्

Array