देशभरीका कृष्ण मन्दिरमा श्रीकृष्णको पूँजा आराधना गरि मनाइदै (फोटो सहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं -आज देशभरीको कृष्ण मन्दिरमा श्रीकृष्णको पूँजा आराधना गरि मनाइदै छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा ललितपुरको पाटन कृष्ण मन्दिरमा श्रद्धालुहरुको घुइँचो लागेको छ । त्यस्तै गरि गोठाटार स्थितको कृष्ण मन्दिरमा पनि बिहानै देखि दर्शनाथीको घुइँचो लागेको छ । बालकालिकाहर कृष्णको भेषमा सजिएका छन् ।

गोठाटारको कृष्ण मन्दिरमा दशानार्थी

पाटनको कृष्ण मन्दिरमा दशानार्थी

प्रतिक्रिया दिनुहोस्