आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

भाद्र २०७९ बुधवार ०१ गते, २०२२ अगष्ट १७
मेष

विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

मिथुन

आज वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

सिंह

बोलीको प्रभाव बढ्नेछ । नयाँ र मङ्गल कार्यको योग छ । चिन्ता छाडेर चिन्तन गर्दा राम्रो हुन्छ ।

तुला

अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

आज आँटेको र ताकेको कार्य पुरा होला । मनोरञ्जनको क्षेत्रमा रुचि बढ्नेछ । व्यापारमा पनि सफलता मिल्नेछ ।

कुम्भ

कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । नयाँ कार्यको थालनी होला ।

बृष

प्रेममा सुधार रहन्छ । स्वास्थ्यमा समस्या र चोटपटकको भय रहन सक्छ सचेत रहनुहोला ।

कर्कट

धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

कन्या

आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।साँझमा कार्य सम्पादन हुनसक्छ ।

बृश्चिक

आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मकर

सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्ने छ ।

मीन

आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला ।

प्रतिक्रिया दिनुहोस्

Array