चितवनमा एका बिहानै बाघले गोही खाएपछि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोहीलाई बाघले खाएको छ । दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । यहाँ रहेका अन्दाजी १२ वर्षका माउ गोही खाएको उनले जानकारी दिनुभयो ।

अन्दाजी १२ वर्षको भाले बाघले बिहानको समयमा बाघले गोहीलाई खाएको उनले बताए । गोही खाएपछि बाघलाई नियन्त्रणमा लिई बाँके पठाइएको जानकारी दिएको छ। । हाल सौराहामा दुई र कसरामा दुई बाघ खोरमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: