सुनको मूल्य घट्यो, चाँदीको बढयो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – सुनको मूल्य आज पनि घटेको छ। छापावाला सुनको मूल्य बुधबार दुई सय रुपैयाँले  घटेर प्रति तोला ९४ हजार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैयाँले बढेर प्रति तोला ११ सय ५५ रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक घट्न थालेपछि प्रभाव स्थानीय बजारमा देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: