३४ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस:नामावली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ श्रावण २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं – सोमबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका ३४ जना निरीक्षक (इन्स्पेक्टर) नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्।

बढुवा सिफारिस हुनेहरुमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागिय टोली रहेको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: