माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि भारत भ्रमणमा जाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० असार २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्।

भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा प्रचण्ड भोलि त्यसतर्फ प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने बताइएको छ ।

अध्यक्ष प्रचण्ड साउन १ गते स्वदेश फर्किने कार्यक्रम रहेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्

Array