गठबन्धन गरेर चुनावमा जान प्रस्ताव गरे :अध्यक्ष महन्थ ठाकुर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमान्डौ– लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक ५ सय १ केन्द्रीय सदस्यलाई पूर्णता दिन, विधान मस्यौदा संसोधनसहित पारित गर्न र आगामी निर्वाचनका विषयमा केन्द्रित छन भने आगामी निर्वाचनमा गठबन्धन गर्ने बारे लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले “एमाले अध्यक्ष ओलीले गठबन्धन गरेर चुनावमा जाने प्रस्ताव” गरेको जानकारी दिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसँग गठबन्धनको प्रस्ताव राखेको विषय सार्वजनिक भएको छ । बैठकमा अध्यक्ष ठाकुरले त्यसबारे नेताहरूको धारणा समेत माग्नु भएको थियो । उहाँको भनाइ थियो, ‘ओलीजीले बोलाएर आगामी

निर्वाचनमा गठबन्धनको गरेर प्रस्ताव राख्नु भयो, यसबारे बैठकमा छलफल गरौँ ।’

यस विषयमा बालकोटस्थित ओली निवासमा दुई नेताबीच भेटघाट भएको बताइए पनि मिति खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: