काठमाडौं । काठमाडौंको बालुवाटारमा आगलागी भएको छ । बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको हो । ५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । आगलागी कसरी भयो भन्ने विषय अनुशन्धानमा रहेको प्रहरीले जनाएको छ ।
बालुवाटारमा कसरी भयो आगलागी, निभाउन ५ वटा दमकल परिचालन

प्रतिक्रिया दिनुहोस्