राष्ट्रिय महिला क्रिकेट टोली नेपाल फर्कियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ  ।  नेपाली राष्ट्रिय महिला क्रिकेट टोली नेपाल आइपुगेको छ । मलेसियाको क्वाललम्पुरमा भएको एसीसी महिला टी–ट्वान्टी प्रतियोगितामा सेमिफाइनल पुगेको नेपाली टोली सोमबार बिहान नेपाल आइपुगेको हो ।

वर्षाका कारण युएईसँगको सेमिफाइनल प्रभावित भएसँगै नेपालको प्रतियोगिताको यात्रा समाप्त भएको हो । मलेसियालाई पराजित गर्दै समुह विजेता बनेको यूएईले फाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगिताको फाइनलमा पुगेको दुई टोली भने एसिया कपका    लागि छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array