कास्कीमा भूकम्पको धक्का

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ असार २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । विहीबार बिहान तीन बजेर ५६ मिनेटमा कास्की जिल्लालाई केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो । कास्की र आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको छ ।

प्रतिक्रिया दिनुहोस्